FAQs Complain Problems

प्रमुख सूचना::

दर्ना वडा न. ६

वडा अध्यक्ष

सुदूरपश्चिम बिकास क्षेत्र अन्तर्गत सेती अञचको विकट पहाडी जिल्ला अछाममा रहेका १०  स्थानीयहरु मध्ये बान्नीगढी  जयगढ़ गाउँपालिकाका दर्ना वडा न. ६ पनि एक हो | पर्यटकीय क्षेत्र रामारोशनसंग सिमाना जोडिएको उक्त  वडामा विकास हुन थाले को देखिन्छ | वडाको   दक्षिणको पुरै भाग कैलाश खोला र मध्य भागमा यस क्षेत्रकै सिलाने खोला यहाँ उपलब्ध पानीका मुख्य श्रोतहरु हुन | कैलाशखोला यस क्षेत्रमा सिचाई तथा माइक्रोहईड्रो उत्पादनमा सहयोगी बनेको देखिन्छ | संचार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि वडा विकास  अघि भइरहेको छ| जयगढ़ यस क्षेत्रको मुख्य बजार हो भने नाचन्थली पुलबजार र अन्य साना बजारहरु यसका सहायक बजारहरु हुन|    गाउँपालिकाले प्रदान गर्ने सेवा, सुबिधाहरु समयमा उपलब्ध, कार्यन्वयन, र प्रवाहमा समस्या देखिन्छ |जिल्ला सदरमुकाम मंगलसेनबाट ६ कोष दुरी तथा पुर्ब भागमा अवस्थित दर्ना वडाको क्षेत्रफल १८.०५ बर्ग किलोमिटर रहेको छ | वडा भवन रहेको स्थान समुन्द्री सतहदेखि १२३९ मिटरको उचाईमा छ | वडा कार्यालय २९० १०' १५.३'' उतरी अक्षांस देखि पुर्बी देशान्तर ८१० २०' ४६.६'' रहेको छ|

 

Population: 
५१६१
Ward Contact Number: 
9848621593