FAQs Complain Problems

प्रमुख सूचना::

कालिका वडा न. ५

वडा अध्यक्ष

सूदूरपश्चमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलको पहाडी बिकट पहाडी जिल्ला अछाममा रहेका १० स्थानिय तह मध्ये बान्निगढी जयगढ गाउँपालिकामा वडा न. ५ कालिका पनी एक हो। जिल्लको केन्द्र भागमा रहेको यस वडाको जिल्लामै आफंनै खालको महत्व छ। कालिका वडा २८० ४५' अक्षांशदेखी २९० ३३' उत्तरी अक्षांश र ८१० ०२' देखी ८१० ३५' पूर्वी देशान्तरसम्म फैलिएको छ। समुन्द्री सतहदेखी लगभग २००० देखी ६००० फिटको उचाईमा रहेको छ। जिल्ला सदरमुकाम मंगलसेनदेखी उत्तरी दिशामा अवस्थित कालिकाको पूर्वमा दर्ना र सुतार पश्चिममा तिमिल्सैन, उत्तरमा वर्दादेबी तथा दक्षिणमा बान्नातोली, जुपु र वलीगाँउ अवस्थित छन। वडाको दक्षिण-पूर्वी सिमानमा प्रशिद्ध कैलाश खोला तथा वडा बीचमा बाह्यैमास पानी बग्ने अन्य दुई साना खोलाहरु रहेका छन।

Population: 
३८३०
Ward Contact Number: 
9848510769